साप्ताहिक संवाददाता
आश्विन ७, २०७३
मेलोडी क्याफे एन्ड लाउञ्ज बार
(गजल साँझ) चिप्लेढुंगा, पोखरा
विशेष कार्यक्रम : शुक्रबार र शनिबार ।
गायन : विनोद बानियाँ, इतु जोजीजु, मालती गुरुङ, उमेश थापा, सञ्जिव पल, सविन गायक, परविन्दर सिाह, जगन थापा, आशिषदास दियाली तथा साथीहरू ।
समय : बेलुका ७.३० बजेदेखि पौने ११ बजेसम्म
परिकार : नेपाली, चाइनिज तथा इण्डियन परिकारहरू ।