आश्विन ३०, २०७३
महँगो ड्रेस बनाएर ख्याति कमाएकी डेब्बी विन्गह्यामले किभ फेसन शोमा प्रस्तुत गरेको ब्ल्याक डायमन्ड ड्रेस ६ महिना लगाएर १ हजारभन्दा बढी हीरा जडान गरी तयार पारिएको थियो । उक्त पहिरन १३ किलोको थियो भने त्यसको मूल्य ५८ करोड ३० लाख रुपैयाँ राखिएको थियो ।