साप्ताहिक संवाददाता
कार्तिक ५, २०७३
मिति : कात्तिक ६ गते, शनिबार
स्थान : राष्ट्रिय नाचघर, जमल
सहभागी विद्यालय : मेरिल्याण्ड, इस्टटोल, सेलिब्रेसन कोएड आदि ।
सहभागी संख्या : ६० जना
कोरियोग्राफी : सुरजनी केसी तथा स्वस्तिका राजभण्डारी
आयोजक : बेटर ग्यालेक्सी
आज प्लस टु गण्डकीको फाइनल
मिस पल्स टु गण्डकी सिजन दुई २०७३ को ग्रान्ड फिनाले कात्तिक ५ गते शुक्रबार पोखरा सभागृहमा हुँदैछ । गत साउन र भदौ महिनामा भएका विभिन्न अडिसन पार गर्दै ग्रान्ड फिनालेका लागि ९ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् ।
द नेस्क्ट इन्टरटेनमेन्ट एन्ड इभेन्ट्स म्यानेजसमेन्टेको प्रस्तुति तथा डीके फिल्म्स काठमाडौंको सहकार्यमा आयोजित उक्त प्रतिस्पर्धाका क्रममा फेसन डिजाइनर प्रतियोगिता पनि सञ्चालन हुनेछ ।