साप्ताहिक संवाददाता
मेरो हिरो मै हुँ अनि मलाई मैजस्तो बन्न मन छ ।
जिक ज्याक
मलाई मैजस्तो देखिनु छ, अरू जस्तो देखिएर अरूको डुब्लिकेट भनिनु पक्कै राम्रो हुँदैन ।
लाटो मान्छे
व्यस्त नायक दयाहाङ राईजस्तो ।
सगुन
सौगात मल्लजस्तो अभिनय कला भएको बन्न मन छ । उहाँमा चरित्र उतार्न सक्ने अद्भुत कला छ ।
चर्चित
मलाई त पुरानै सुपरस्टार भुवन केसीजस्तो बन्न मन छ ।
मंगोलियन हर्ट
जीवन लुइँटेल जस्तो देखिन ।
मुक्त उदास
म आफैं नायक हुँ आफ्नो जीवनको, त्यसैले म आफैंमा सीमित रहन चाहन्छु ।
स्वामी विवेक आनन्द
आफैंजस्तो देखिन मन लाग्छ ।
दिनेश शिवाकोटी
यो जस्तो भनेर बाँकी अरूको चित्त नदुखाऊँ होला ।
तोर्ण
खोइ, म त यो देशमा सबै खलनायक मात्र देख्छु, एउटै नायक देख्दिनँ । को जस्तो बन्न मन लाग्नु ? आफैंजस्तो बन्न मन लाग्छ ।
सुवासचन्द्र भण्डारी
सौगात मल्लजस्तो ।
कमल कोइराला
आर्यन सिग्देलजस्तो ।
नवीन राय
मलाई नायकजस्तो देखिने मन छैन । नायकहरूमा चाहिं मजस्तो देखिने चाहना होस् ।
मिडल फिंगर
मलाई सबै उस्तै लाग्छन् ।
विशाल रेग्मी
पाँडेजस्तो ।
सरोज पौडेल
दयाहाङजस्तो भनेर के भन्नु ?
राइ कान्छा
चर्चित ढुंगेलजस्तो ।
चर्चित ढुंगेल
दयाहाङ राईजस्तो ।
चन्द्र
म त आफैसंग खुसी छु । म आफैंजस्तो बन्न चाहन्छु ।
विनोद
रेखा थापाजस्तो । किनभने उनी खतरनाक र सबैभन्दा राम्री नायिका लाग्छिन् ।
अनिता तामाङ
नेपालमा कथाले मागेजस्तो राम्रो भूमिका निर्वाह गर्न सक्ने कुनै कलाकार छैनन् । त्यसैले कोहीजस्तो बन्न मन छैन ।
आस्था घिमिरे
मलाई रेखा थापाजस्तो हुन मन छैन । अरू जस्तो भए पनि ठीक छ ।
प्रकाश घिमिरे
निशा अधिकारीजस्तो ।
सन्तोषी श्रेष्ठ कार्की
मलाई सौगात मल्लजस्तो देखिन मन छ ।
प्रकाश ओली
म आफैंमा खुसी छु । अरू कोही जस्तो हुन मन छैन ।
रञ्जना नेपाल
खगेन्द्र लामिछानेजस्तो ।
प्रदीप रेग्मी
मलाई संयम पुरीजस्तो देखिन मन छ ।
बिमल बिके
म आफैं नायक हुँ । त्यसैले आफैंजस्तो देखिन चाहन्छु ।
देवान भिरु
कोही जस्तो बन्न मन छैन । किनभने म आफैं नायक हुँ ।
गणेश खनाल
मलाई त बिराज भट्टजस्तो देखिन मन छ ।
उपेन्द्र रेग्मी
नायकमा दयाहाङ राई, नायिकामा रेखा थापाजस्तो ।
याक्थुङ्बा सिक्सम
मलाई नायक राजेश हमालजस्तो बन्न मन लाग्छ ।
दीपक तामाङ
निखिल उप्रेतीजस्तो देखिन मन छ ।
गणेश घिमिरे कश्यप