साप्ताहिक संवाददाता
मंसिर ३, २०७३
ठमेलमा आफ्नो प्रभाव जमाइरहेको इबेजा लाउञ्ज एण्ड बारमा आज शुक्रबार र भोलि शनिबार साँझ ७ बजेदेखि अण्डरग्राउण्ड ब्याण्ड साइनले आगन्तुकहरूलाई गीत–संगीतको तालमा झुमाउनेछ । खाने, पिउने र मस्त हुने अवधारणामा सञ्चालित इबेजाका सञ्चालक मञ्चिन शाक्यका अनुसार शुक्रबार र शनिबारका लागि अग्रिम बुकिङ खुला गरिएको थियो । लेटस् रक इन इबेजा ।