साप्ताहिक संवाददाता
मंसिर ३, २०७३
केही समयअघिसम्म दरबार मार्गको हब मानिने जुजुबा लाउञ्ज एण्ड बारलाई बूढानीलकण्ठ पुर्याइएको छ । बूढानीलकण्ठमा पार्क भिलेज रिसोर्ट रहेको रुद्रेश्वर चोकमा खुलेको नयाँ जुजुबा लाउञ्ज एण्ड बारमा हरेक साँझ ७ बजेपछि जी–मोन्क ब्याण्डले सांगीतिक प्रस्तुति दिँदै आएको छ । काठमाडौंबाट अलिक पर विकेण्ड मनाउने मुडमा हुनुहुन्छ भने बूढानीलकण्ठको जुजुबा राम्रो गन्तव्य हुनसक्छ ।