साप्ताहिक संवाददाता
मंसिर १७, २०७३
त्रिपुरेश्वरस्थित युडब्लुटिसी बिल्डिङको सातौं तलामा बुधबारदेखि कर्मा लाउन्ज एन्ड बारको औपचारिक शुभारम्भ भएको छ । १ हजारभन्दा बढी आगन्तुकलाई एकसाथ सर्भिस दिन सकिने उक्त लाउञ्जमा आज शुक्रबार ‘बैंकक नाइट’को आयोजना हुँदैछ ।
समय : साँझ ७ बजेदेखि
आकर्षण : बैंकककी डिजे लियोनीका साथमा नेपाली डिजे रोहित एन्ड सुरे