साप्ताहिक संवाददाता
मंसिर १७, २०७३
धादिङमा पहिलो पटक आयोजना हुन लागेको ‘मिस एन्ड मिसेस धादिङ आइडल–२०१६’को फाइनल भोलि शनिबार धादिङबेसीस्थित कभर्ड हलमा हुँदैछ । अमेजन इन्टरटेनमेन्टले आयोजना गरिरहेको उक्त प्रतियोगितामा २१ जना मिस धादिङ आइडल तथा १३ जना मिसेज धादिङ आइडलका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।