साप्ताहिक संवाददाता
मंसिर १७, २०७३
गायक सविन राई आफ्नो ब्यान्ड फराहोसहित अचेल काठमाडौंमा हुने कार्यक्रमहरूमा झुल्किन थालेका छन् । एमएन्डएस भिम्याग विकेन्ड इभेन्टअन्तर्गत भोलि शनिबार साँझ ५ बजे लाजिम्पाटस्थित त्रिशारा लाउञ्जमा सविन राई एन्ड फराहो ब्यान्डले आफ्नो प्रस्तुति दिनेछन् ।