क्लब ओएमजी, ठमेल

- साप्ताहिक संवाददाता

मंसिर १७, २०७३

 

हरेक साँझदेखि रातसम्म डिजेको तालमा क्लब ओएमजीले डिस्को पारखीहरूलाई रमाइलो गराइरहेको छ । ओएमजीमा आज शुक्रबार र भोलि शनिबार विकेन्ड मनाउने आगन्तुकहरूलाई साँझ ७ देखि राति २ बजेसम्म डिजेहरू नचाउन तयार छन् भने बार टेन्डरहरू पिलाउन । 

प्रकाशित :मंसिर १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्