साप्ताहिक संवाददाता
मंसिर १७, २०७३
हरेक साँझदेखि रातसम्म डिजेको तालमा क्लब ओएमजीले डिस्को पारखीहरूलाई रमाइलो गराइरहेको छ । ओएमजीमा आज शुक्रबार र भोलि शनिबार विकेन्ड मनाउने आगन्तुकहरूलाई साँझ ७ देखि राति २ बजेसम्म डिजेहरू नचाउन तयार छन् भने बार टेन्डरहरू पिलाउन ।