मंसिर २०, २०७३
विश्व स्केटिङका चर्चित महिला खेलाडी हुन्, अमेरिकाकी लिन्डसे भोना । ओलम्पिक पदक विजेता यी सुन्दरी हालै मात्र अभ्यासका क्रममा घाइते भएकी थिइन् । त्यसैले उनी अहिले उक्त चोटबाट मुक्त हुने क्रममा छिन् ।
त्यसो त खेलका क्रममा भोनाले आफ्नो सुन्दर शरीर देखाउने अवसर नै पाउँदिनन, जाडोमा खेल्ने खेल भएका कारण, तर आफू फिट हुने क्रममा रहेको देखाउन भने उनले पौडी पाखेरी र टु पिस रोजेकी छिन् । वेट सेसन अभ्यासका लागि पौडीपोखरीमा खिचिएको आफ्नो एउटा तस्बिर उनले इन्स्ट्राग्राममा हालेकी छिन् र उक्त तस्बिर निकै लोकप्रिय पनि सावित भएको छ ।