साप्ताहिक संवाददाता
लाजिम्पाटस्थित काउजी लाउञ्ज एन्ड बारमा आज शुक्रबार र भोलि शनिबार दुई ब्यान्डको लाइभ प्रस्तुति रहनेछ ।
शुक्रबार : द वान ब्यान्ड
शनिबार : द साइन ब्यान्ड
समय : साँझ ७ बजे
गाउँसहर दोहोरी साँझ
आरके बिल्डिङ, चिप्लेढुंगा, पोखरा
विशेष कार्यक्रम : शुक्रबार र शनिबार ।
गायन : दुर्गा गुरुङ, दिलु लामा, ओम गुरुङ, बद्री केसी, भानु पौडेल, राज विश्वकर्मा, निरु पुन मगर, कल्पना खड्का, शोभा सुनुवार, बबी सुनार, एलिसा गुरुङ, अस्मिता लामिछाने, सुनिल गुरुङ, धन श्रेष्ठ, गोवीन मगर, प्रेम रोक्का, उत्तम तामाङ, मनिष विक तथा मञ्जु गुरुङ ।
समय : बेलुका ७ बजेदेखि राति ११ बजेसम्म
परिकार : नेपाली स्वादमा अर्डरअनुसार विभिन्न परिकार एवं पेय पदार्थ ।
मधुशाला रेष्ट्रो लाउञ्ज बार
लेकसाइड, पोखरा
विशेष कार्यक्रम : शुक्रबार
समय : राति ८ बजेदेखि ११ बजेसम्म
प्रस्तुति : सिजन श्रेष्ठ, सगुन परियार, प्रज्वल विक, सञ्जय नेपाल आबद्ध फिफ्थ सर्कल ब्यान्ड ।
परिकार : पिज्जा, सिजलर, ग्रिल्ड आदिका साथमा वियर, वाइन, जिन, भोड्का आदिका पेय पदार्थ ।
आकर्षण : हरेक साँझ फरक–फरक ब्यान्डको लाइभ म्युजिक ।