साप्ताहिक संवाददाता
मंसिर २४, २०७३
नेपाली गीत–संगीतमा आबद्ध कलाकार, गायक–गायिका, संगीतकार, एरेञ्जर, म्युजिक भिडियो निर्देशक, मोडल, छायाँकार आदिको उपस्थिति रहने बृहत् पिकनिकमा दर्शकका रूपमा सहभागी भएर विकेण्ड मनाउन सकिनेछ ।
मिति : मंसिर २५ गते, शनिबार
पिकनिक स्थल : नगरकोट
सम्पर्क : facebook.com/groups/artistnepal