साप्ताहिक संवाददाता
मंसिर २४, २०७३
काठमाडौं उपत्यकाको दक्षिणभेग वरपरका सात गाउँ नैकाप, सतुंगल, बोसीगाउँ, नुनकोट, तिनथाना, मच्छेगाउँ तथा कीर्तिपुरले संयुक्त रूपमा कीर्तिपुरको विष्णुदेवी मन्दिरमा मनाउने ‘सात गाउँले जात्रा’मा गायक सविन राई आफ्नो ब्यान्ड फराहोसहित प्रस्तुत हुँदैछन् ।
मिति : मंसिर २५ गते, शनिबार
समय : दिउँसो २ बजे