साप्ताहिक संवाददाता
पुस ७, २०७३
क्यानाडाका पिटर जेरविस्किले गिनिज बुक अफ वल्र्ड रेकर्डस्को रोड शोमा सबैभन्दा चाडैं पिज्जा खाएर कीर्तिमान कायम गरे । पिटरले १२ इन्चको पिज्जालाई चार भागमा काटेर ४१ दशमलव ३१ सेकेन्डमा खाइसिध्याएका थिए ।