साप्ताहिक संवाददाता
पुस ८, २०७३
आज शुक्रबार चितवनको सौराहा चोकस्थित बलेँसी रेस्टुराँमा ‘क्रिसमस इभ स्पेसल नाइट’ हुने भएको छ । साँझ ६ बजे प्रारम्भ हुने उक्त नाइटमा चितवनका स्थानीय कलाकारहरूका साथै द नेटिभ्स ब्यान्डले समेत प्रस्तुति दिने बताइएको छ ।

वैशाख ८, २०७७
वैशाख ८, २०७७
वैशाख ८, २०७७