साप्ताहिक संवाददाता
पुस १३, २०७३
जन्म : धरान, सुनसरी
उमेर : ३१ वर्ष
उचाइ : ५ फिट १ इन्च
शारीरिक बनावट : ३२–२४–३४
पहिलो चलचित्र : सानो संसार (२०६५ साल)
पहिलो हिट : मेरो एउटा साथी छ
पहिलो नाटक : जलपरी
पछिल्लो चलचित्र : पर्व (निर्माणाधीन)
पहिलो निर्माण : सोल सिस्टर
पुरस्कार : नेफ्टा हङकङ (मौन), नेफ्टा मलेसिया (नोभेम्बर रेन), फान (क्लासिक), डिसिने (क्लासिक), एनएफडिसी (क्लासिक), एलजी फिल्म एवार्ड (क्लासिक)
निकमेन : नमु
मन पर्ने डिजाइनर : रितु बेरी
मनपर्ने कलाकार : नाओमी क्याम्पबेल, ब्राड पिट तथा डेभिड बेकह्याम
पहिरन : आफूलाई सहज हुने हरेक प्रकारका पहिरन । जिन्स, टिसर्ट एवं स्कर्ट सबैभन्दा बढी ।
श्रृंगार प्रसाधन : सनब्लक, लिप बाम तथा गाजल
सपिङ हब : यूएफओ तथा फेसन फिभर
मन पर्ने रंग : नीलो र सेतो ।