साप्ताहिक संवाददाता
पुस १६, २०७३
पाथीभरा क्लब हङकङको प्रस्तुति ‘पाथीभरा सांस्कृतिक साँझ’मा कलाकारहरूले हङकङमा रहेका नेपालीलाई पर्याप्त मनोरञ्जन प्रदान गरेका छन् । उक्त कार्यक्रम शिक्षा, खेलकुद तथा दैवी प्रकोप सहयोगका लागि पाथीभरा अक्षयकोष स्थापना सहयोगार्थ आयोजना गरिएको हो ।