साप्ताहिक संवाददाता
माघ २५, २०७३
नेपाल टेलिभिजनबाट प्रसारित नृत्यमा आधारित रियालिटी शो ‘छमछम’ को तेस्रो श्रृंखला निर्माण हुने भएको छ । ‘छमछमी सिजन–३’ यतिबेला अडिसनका क्रममा छ । प्रसारण मिति तय हुन बाँकी यो कार्यक्रम नेपाल टेलिभिजनबाटै प्रसारण हुने बताइएको छ ।