साप्ताहिक संवाददाता
माघ २९, २०७३
- डेटिङ जाने स्थानअनुसार पहिरन लगाउनु उपयुक्त हुन्छ ।
- भ्यालेन्टाइन डेका दिन कालो पहिरन पनि आकर्षक देखिन्छ ।
- कालो रंगको पाइन्टसँग टिसर्ट लगाउन सकिन्छ ।
- फर्मल भेटघाटमा भने जिन्ससँग चेक तथा लाइनिङ सर्टमा स्मार्ट देखिन सकिन्छ ।
- दुब्लाहरूले चेक सर्ट तथा मोटाले गाढा रंगको पहिरन लगाउनुपर्छ ।