साप्ताहिक संवाददाता
फाल्गुन ६, २०७३
पप्पी सो, डग आइटम सो, प्रशिक्षित कुकुरहरूको सो, केनल क्लबका स्टल, खानाका स्टल, कुकुरका सामग्रीका स्टल, फ्रि ग्रुमिङ तथा फ्रि चेकअप । यी हुन्, भोलि सञ्चालन हुने ‘सेभेन्थ ग्य्रान्ड डग सो’का आकर्षण । आफ्नो घरपालुवा कुकुरलाई माया गर्नुहुन्छ भने भोलि विकेन्ड मनाउन त्यतै जाने कि ?
स्थान : एन्फा टेक्निकल सेन्टर, च्यासल, ललितपुर
समय : बिहान १० बजेदेखि