साप्ताहिक संवाददाता
फाल्गुन १२, २०७३
नायक दिलीप रायमाझीले एक काबेली लोकगीतमा मोडल अपेक्षा वस्यालसँग अन स्किृन रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ । गायक अर्जुन कौशलको स्वरमा सजिएको उक्त गितको भिडियोलाई रेन्बो म्युजिक कम्पनीले बजारमा ल्याएको हो । शिब बिकको कोरियोग्राफ रहेको उक्त भिडियोलाई अर्जुन तिवारिले खिचेका हुन् । शब्द तथा संगित दुबै अर्जुन कौशलको नै रहेको यो गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । नेपाली लोक दोहोरिको क्षेत्रमा फरक प्रयोग गर्दै आएका कौशलको यो गीतले दर्शकमाझ छुट्टै छाप छोड्ने देखिन्छ ।
भिडियो :