साप्ताहिक संवाददाता
फाल्गुन १७, २०७३
- हरियो खुर्सानीलाई लामो समयसम्म ताजा राख्न डाँठ भाँचेर राख्ने ।
- हरियो सिमी फ्रिजमा राख्नुअघि राम्रोसँग
- धोएर सुकाउने ।
- फ्रिजमा फलफूल तथा सागपात
- सँगै नराख्ने ।
- एक महिनाभन्दा बढी समय राख्न अन्डामा ब्रसको सहायताले कुकिङ
- तेल दल्ने ।
- पनिरलाई लामो समयसम्म ताजा राख्न पानी भरिएको भाँडामा राख्ने र प्रत्येक दिन पानी सफा गर्ने ।