साप्ताहिक संवाददाता
फाल्गुन २७, २०७३
होलि पर्ब नजिकिदै गर्दा गायक तथा संगीतकार टंक बुढाथोकीको सुमधुर आवाज रहेको होलीमा होलीमा बोलको गीत तथा भिडियो सार्वजनिम भएको छ । रचनाकार उषा किरन अधिकारीको शब्दमा तयार गीतमा गायक स्वयं टंक बुढाथोकीकै अब्बल संगीत रहेको छ ।
यस गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा नायक तथा निर्देशक शोभित बस्नेत नायक सबिन श्रेष्ठका साथमा अन्य कलाकारलाई देख्न सकिन्छ । भिडियोमा कोरियोग्राफी बिस्वानाथ राजबंशी, छायांकन रामेश्वर कार्कीको रहेको छ भने सम्पादन बिकाश धमलाको रहेको छ ।
भिडियो :