साप्ताहिक संवाददाता
चैत्र ४, २०७३
स्थान : क्लब उडल्यान्ड, दरबारमार्ग
मिति : आज चैत ४ गते शुक्रबार
समय : राति ८ बजेदेखि
डिजेइङ : इभिल, बि, स्काइ, माइक थ्री तथा रियो ।
आयोजक : घोष्ट इभेन्ट
जिप्सी ज्याज V/S साल्सा
स्थान : क्लब ट्वेन्टिफोर आवर, टंगालउड, टंगाल
मिति : चैत ४ गते शुक्रबार
समय : साँझ ७ बजेदेखि
ज्याज कलाकार : हरि महर्जन (नेपाल), डेनियल गिभवान (फ्रान्स), जेरेमी पेलाज
(स्विट्जरल्यान्ड), आइरेन एपेनबर्ग (हल्याण्ड) तथा रिजिन लामा (नेपाल) ।
साल्सा कलाकार : साल्सा डान्स एकेडेमी