चैत्र १६, २०७३
ठूला प्रकृतिका खेलकुद प्रतियोगिता आयोजना गर्दा धेरै राष्ट्रलाई आर्थिक लाभ हुने गरेको छ । यद्यपि सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरियो सहरले आयोजना गरेको ओलम्पिक प्रतियोगिताको स्टेडियमहरू हेर्दा ती कुरा गलत हुन् भनेझैं लाग्छ । १२ अर्ब डलर खर्च गरेर सम्पन्न गरिएको उक्त ओलम्पिकको पूर्वाधारप्रति देखिएको उदासीनताका कारण अहिले ओलम्पिक स्टेडियमहरू दुर्दशाको स्थितिमा पुगेका छन् ।
तस्बिरहरु : एजेन्सी