साप्ताहिक संवाददाता
चैत्र १८, २०७३
सरकारले देश बनाउने नाममा जनतालाई भ्रष्टाचार र प्रदूषणतर्फ धकेलिरहेकाले विशेष गरी काठमाडौंको धूलो र धूवाँका विरुद्ध ‘कति उल्लू बनाएको’ शीर्षकमा मास्क लगाएर म्याराथन हुने भएको छ । ‘मास्काथन’का रूपमा सञ्चालन हुने उक्त म्याराथनको नारा नै ‘मास्क लगाऔं, स्वस्थ रहूँ’ भन्ने छ ।
मिति : चैत १९ गते शनिबार
समय : बिहान ७ बजे
स्थान : महाराजगन्ज भाटभटेनीबाट
पिंगलास्थान, गौशाला