साप्ताहिक संवाददाता
चैत्र १८, २०७३
काठमाडौंमा विकेन्ड मनाउन चाहनेहरूका लागि लाइभ गीत वा डिजेको तालमा नाच्दै खान–पिउन केही लाउञ्ज बारहरू विशेष रोजाइमा परेका छन् । त्यसमा पनि दरबारमार्ग र ठमेल क्षेत्र वरपरका लाउञ्जहरू सबैको प्राथमिकतामा हुन्छन् । यी लाउञ्ज एन्ड बार राति ७ बजेदेखि मध्यरातपछि २–३ बजेसम्म सञ्चालन हुन्छन् र हरेक लाउञ्जमा शुक्रबार र शनिबार बिशेष कार्यक्रम हुने गरेको छ ।
लाउञ्ज, दरबारमार्ग
बरमन लाउञ्ज, दरबारमार्ग
लाउञ्ज, दरबारमार्ग
लाउञ्ज, ठमेल
लाउञ्ज, ठमेल
लाउञ्ज, ठमेल
लाउञ्ज, कमलादी
लाउञ्ज, हात्तीसार
ग्यास्ट्रो पब, जमल