साप्ताहिक संवाददाता
चैत्र १९, २०७३
आज शनिबार अप्रिल फस्टका दिन अन्तर्राष्ट्रिय रूपमा ‘विश्व मूर्ख दिवस’ मनाइन्छ । यही क्रममा भारतकी चर्चित स्ट्यान्डप कमेडियन वास प्रिमलानीका साथ नेपालबाट शैली र सिमाले दर्शकहरूसँग मूर्ख दिवस मनाउदैछन् ।
मिति : चैत १९ गते शनिबार
स्थान : होटल सोल्टी क्राउनप्लाजा, ताहाचल
समय : साँझ ५:३० बजे