साप्ताहिक संवाददाता
वैशाख २२, २०७४
केही महिनाअघि मात्र सञ्चालनमा आएको ‘डाइनिङ पार्क रेस्टुराँ एन्ड लाउञ्ज बार’ले हरेक विकेन्डमा बारबिक्यु पार्टी गर्न थालेको छ । शुक्रबार हुने उक्त बारविक्यु पार्टीमा मटन, चिकेन तथा फिसका विभिन्न प्रकारका बारविक्युको स्वाद लिँदै अन्य परिकारहरू पनि चाख्न पाइन्छ ।
स्थान : डाइनिङ पार्क रेस्टुराँ एन्ड लाउञ्ज बार, पुरानो बानेश्वर (एपेक्स नजिकै)
समय : साँझ ६ बजे