साप्ताहिक संवाददाता
जेष्ठ २७, २०७४
नोटोरियस इभेन्ट मेकर्सको आयोजनामा भोली शनिवार साँझ डान्स पार्टी ‘नोटोरियस नाइट’ हुने भएको छ ।
स्थान : कर्मा लाउञ्ज एण्ड बार, युडब्युटिसी, त्रिपुरेश्वर
समय : राती ७ बजेदेखि बिहान ४ बजेसम्म
आकर्षण : बैंगलोरका डिजे मार्टिन डिसुजाका साथ नेपाली डिजेहरु सुरेन र रोहित ।
सेटरडे नाइट लाइभ
आकर्षण : इनोभेट ब्यान्ड लाइभ
स्थान : ऐला लाउञ्ज, कुमारी पाटी
समय : साँझ साढे ६ बजेदेखि साढे नौ बजेसम्म