साप्ताहिक संवाददाता
असार ६, २०७४
सत्याकृत फाउन्डेसन अन्तर्गत रहेको सत्याकृत ब्यान्डले तिम्रै भक्तिको चन्दन लगाई बोलको भजन भिडियो सार्वजनिक गरेको छ ।
सरल जीवन मै जीवन को गुड रहस्य र मिठास लुकेको हुन्छ भन्ने सन्देश सत्याकृत बताउदछ । पूर्विय र पश्चिमी बाद्यवादनहरु समिश्रण गरी संगित तयार गरिएको छ भने भाका पनि पूर्विय शास्त्रीय, लोक, रक फ्युजन, इन्स्ट्रुमेन्टल रहेको छ ।
तिम्रै भक्तिको चन्दन लगाईको म्यूजिक भिडियो