साप्ताहिक संवाददाता
असार १०, २०७४
आज शनिबार नेपालमै उत्पादित अर्गानिक बस्तुबाट निर्मित पहिरनहरूको फेसन सो हुँदैछ । फाइबर टु फेसन शिर्षकको उक्त फेसन सोलाई दामी सर्भिसेजले आयोजना गर्दैछ ।
मिति : असार १० गते, शनिबार
स्थान : क्लब डेजा भू, दरबारमार्ग
समय : साँझ ७ बजेपछि
आकर्षण : सोज स्टपर माल्भिका सुब्बा, सुशील श्रेष्ठ, शुभेच्छा खड्का, सिर्जना रेग्मी तथा थाइल्यान्डका मोडल
कोरियोग्राफर : सनिश शाक्य
डिजाइनर : तेञ्जिङ भुटिया, सविता प्रजापति, आकाश श्रेष्ठ, संगीता लिम्बु, रसना श्रेष्ठ