असार १५, २०७४
पहिलो गीत
१८ वर्षको उमेरमा ।
पहिलो प्रेम
कक्षा पाँच पढ्दा ।
पहिलो चुम्बन र सेक्स
श्रीमतीसँगै ।
पहिलो सांगीतिक विदेशयात्रा
सन् २००१ मा कतार ।
सांगीतिक प्रस्तुतिका लागि धेरै पटक गएको देश
हङ्कङ (आठ पटक)
रिस उठ्दा
रिस दबाउन मन लाग्दैन, जे लागेको हो भनिहाल्छु ।
सबैभन्दा धेरै माया
छोरीलाई ।
खुसीको क्षण
धेरै छन्, त्यसमध्ये पहिलो गीत ‘फेरि त्यो दिन’ले एवार्ड पाउँदा ।
धेरै आँसु बगाउनुपरेको क्षण
आफ्नो करियर संघर्षको समयमा ।
गीत गाउँदा र संगीत भर्दा ध्यान पुर्याउने कुरा
गीतको मेलोडी र शब्द