साप्ताहिक संवाददाता
असार ३०, २०७४
समर कोट
अहिले बजारमा पुरुषका लागि २ हजारदेखि ६ हजार रुपैयाँसम्मका विभिन्न स्टाइलका कोट उपलब्ध छन् । गर्मी मौसममा हल्का कटनबाट बनेका लाइट रङ्गका कोट बढी रुचाइन्छ । वान बटन, टु बटन तथा कोरियन स्टाइलका ट्रेन्च कोटको माग यतिबेला बढी छ ।