गर्मीमा पुरुषका लागि समर कोट

- साप्ताहिक संवाददाता

असार ३०, २०७४

समर कोट 

अहिले बजारमा पुरुषका लागि २ हजारदेखि ६ हजार रुपैयाँसम्मका विभिन्न स्टाइलका कोट उपलब्ध छन् । गर्मी मौसममा हल्का कटनबाट बनेका लाइट रङ्गका कोट बढी रुचाइन्छ । वान बटन, टु बटन तथा कोरियन स्टाइलका ट्रेन्च कोटको माग यतिबेला बढी छ । 

 

प्रकाशित :असार ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्