साप्ताहिक संवाददाता
श्रावण २, २०७४
अमन महर्जन, अनिल प्रजापति, विजेन्द्र श्रेष्ठ, विद्यामान तामाङ, जेनी घले, पवन सुनुवार, प्रमिला लामा, पृथ्वी श्रेष्ठ, रितु थापा, सौरगंगा दर्शनधारी, सुवास तामाङ, शरद दर्शनधारी तथा ह्युनजु किमले ‘मनसुन प्रिन्ट मेकिङ वर्कसप’ अन्तर्गत तयार पारेका प्रिन्टकलाको प्रदर्शनी आजबाट बबरमहल रिभिजिटेडस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ । प्रदर्शनी साउन ६ गतेसम्म चल्ने बताइएको छ ।