साप्ताहिक संवाददाता
श्रावण ४, २०७४
हाफ पाइन्टमा युवाहरू कुल देखिन्छन् । प्राय: हल्का र कलरफुल रङ्गमा मन पराइने यस्ता हाफ पाइन्ट लिनेन, जिन्स तथा कटन फेब्रिकमा उपलब्ध छन् । हाफ पाइन्टको मूल्य १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म पर्छ ।
तस्बिरहरू : श्रुति श्रेष्ठ
स्रोत : दि ए फेसोनोलोजी, कुपन्डोल तथा भोग, मानभवन, ललितपुर