साप्ताहिक संवाददाता
श्रावण २०, २०७४
शुक्रबार र शनिबार ललितपुरको पुल्चोकस्थित लबिम मलमा दुई दिने मनसुन फेस्टिभल आयोजित हुँदैछ । जसमा स्ट्रिट फेसन सो तथा किड्स सो प्रस्तुत गरिनेछ । यो सोको कोरियोग्राफी आयुषी शाहले गर्दैछिन् ।
मिति : साउन २० र २१ गते
समय : साँझ ५ बजे