साप्ताहिक संवाददाता
भाद्र ५, २०७४
तीजका लागि न्युड मेकअप प्रचलनमा छ ।
न्युड मेकअप भद्दा देखिँदैन ।
यस्तो मेकअपमा आकर्षकका साथै सिम्पल पनि देखिन सकिन्छ ।
आँखामा ब्राउन आईस्याडो र ओठमा बेबी पिंक कलरको लिपिस्टिक लगाउँदा राम्रो देखिन्छ ।
आँखामा गाढा रंगको आईस्याडो लगाएर साइडमा गोल्डेन कलर प्रयोग गर्नु उपयुक्त हुन्छ ।
आँखा हाइलाइट गरेर मेकअप गर्दा ओठमा सफ्ट कलर प्रयोग गर्नुपर्छ ।
पसिनाले नबिगार्ने लिक्विड बेसका मेकअप सामग्री प्रयोग गर्नुपर्छ ।
पहिले लुज पाउडर लगाएर हल्का पानी छ्यापी मेकअप गर्दा मेकअप लामो समय टिक्छ ।
- बिना पाण्डे
मेकअप आर्टिस