साप्ताहिक संवाददाता
भाद्र २४, २०७४
ब्लड क्यान्सरबाट पीडित एक ३ वर्षीय बालकको स्वास्थ्य उपचार खर्च जुटाउने उद्देश्यले आज शनिबार साँझ क्लब डेजाभूमा फेसन शोको आयोजना हुँदैछ ।
मिति : भदौ २४ गते, शनिबार
समय : साँझ ७ बजे
कोरियोग्राफर : यशराज गराच
डिजाइनर : राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना गुरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिन थापा, छिरिङ शेर्पा तथा कमल मानन्धर ।
सोस्टपर : वर्षा राउत, अशिष्मा नकर्मी, चाँदनी शर्मा, सिर्जना रेग्मी, एनी कुँवर, ओशिन सिटौला, करिश्मा श्रेष्ठ, रिश्ता बस्नेत, सलोन बस्नेत, नीराजन प्रधान, दिक्पाल कार्की, प्रदीप बास्तोला, आमेश भण्डारी, सञ्जोग कोइराला आदि ।