साप्ताहिक संवाददाता
भाद्र ३१, २०७४
गायक किरण अधिकारीले पछिल्लो समय गाएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनको स्वर रहेको ‘छमछमी’ बोलको गीतको मयूजिक भिडियो सार्वजनिबक भएको हो । भिडियोमा मोडलद्वय एलिसा राई र पुष्प खड्काको जोडीलाई प्रसतुत गरिएको छ ।
सञ्जय बरालले भिडियो निर्देशन गरेका छन् । गीतको शब्द रचना, संगीत अनि एरेञ्ज भने आशिस राजले गरेका छन् । राजिव समरको कोरियोग्राफी रहेको उक्त गीतमा बुद्ध थापाको टीमले खिचेका हुन् ।
‘छमछमी’ बोलको गीतको म्युजिक भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने सम्पादन भरत रेग्मीले गरेका हुन् ।
छमछमीको म्यूजिक भिडियो