साप्ताहिक संवाददाता
आश्विन ६, २०७४
गायक राजु लामा आफ्नो सांगीतिक समूह मंगोलियन हार्टस्सँग आज शुक्रबार दरबार मार्गस्थित क्लब डेजाबुमा प्रस्तुति दिँदैछन् ।
समय : साँझ ७ बजे
डिजे सेसन : डिजे रेडमस
प्रवेश शुल्क : रु. १ हजार ५ सय तथा १ हजार
आयोजक : फेम नेपाल ।