साप्ताहिक संवाददाता
आश्विन १०, २०७४
दसैं नेपालीहरुको महत्वपूर्ण पर्व हो । दसैंका आफ्नै खालका विशेषता छन् । दसैंका बेला हुने विविध परम्परा तथा कार्य कतिका लागि मन नपर्न सक्छन् । गायिका एञ्जिला रेग्मीले दसैंका आफ्ना मन पर्ने र नपर्ने पक्षका बारेमा जानकारी दिएकी छिन् ।
एञ्जिला रेग्मी, गायिका
घर जान
बुवा–आमासँग समय बिताउन
तास खेल्न
मीठा–मीठा खानेकुरा
मन्दिर दर्शन ।
सार्वजनिक स्थानमा पशुबलि
मातेका मानिसहरूले गर्ने होहल्ला
बाहिर जाने गाडी तथा प्लेनको टिकट नपाउनु
काम ठप्प हुनु
धेरै खाएर बिरामी परिने डर ।