साप्ताहिक संवाददाता
आश्विन ११, २०७४
दसैं नेपालीहरुको महत्वपूर्ण पर्व हो । दसैंका आफ्नै खालका विशेषता छन् । दसैंका बेला हुने विविध परम्परा तथा कार्य कतिका लागि मन नपर्न सक्छन् । अभिनेता प्रदीप खड्काले दसैंका आफ्ना मन पर्ने र नपर्ने पक्षका बारेमा जानकारी दिएका छन् ।
प्रदीप खड्का, अभिनेता
पारिवारिक भेटघाट
कामबाट फुर्सद
आशीर्वाद ग्रहण
खानपिन
नयाँ कामको थालनी ।
बलि र मासुका लागि काटमार
जुवा–तास
पैसा नहुनेलाई समस्या
बिदेसिएकाहरूका लागि नरमाइलो
मादक पदार्थको अत्यधिक सेवन ।