साप्ताहिक संवाददाता
आश्विन २०, २०७४
एउटा बियर किनेपछि त्यही मूल्यको अर्को बियर नि:शुल्क पाइने अफरमा रमाउन भोलि शनिबारसम्म ललितपुरको झम्सिखेलस्थित इभोक क्याफे एन्ड बिस्ट्रो पुग्न सकिन्छ, जहाँ तीनदिने ‘ग्रेट अमेरिकन बियर फेस्टिभल’ सञ्चालन भैरहेको छ ।
त्यहाँ तपाईंले अमेरिकन बियर कम्पनी ग्रेट डिभाइड ब्रुअइङका पाँच प्रकारका बियरमध्ये कुनै पनि बियर रोज्न सक्नुहुनेछ ।