कार्तिक ८, २०७४
सेलिब्रेटीकी डाई हर्ट फ्यान एक मम्मीको चर्चा सामाजिक सञ्जालमा हुने गरेको छ । ४ सन्तानकी ३२ वर्षीया मम्मी सेलेस्टी बारबर अनेकौं सेलिब्रेटीका पोज कपी गर्दै तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिरहन्छिन् ।
सेलेस्टीको पोज र तस्बिर हेर्दा रमाइलो लाग्नुका साथै हाँसोसमेत उठे पनि उनले आफूलाई आफ्ना आइडल जस्तै बनाउन भरपुर प्रयास गरिरहेको पाइन्छ ।