साप्ताहिक संवाददाता
एभरेस्ट प्रिमियर लिग (इपिएल) को दोस्रो संस्करणका लागि विभिन्न ६ टिमले खेलाडीहरूलाई लिलामी (अक्सन) मार्फत आफ्नो बनाएका छन् । यस पटकको लिलामीमा १ सय ६० खेलाडीको नाम सूचीकृत भए पनि ९० जना खेलाडी मात्र विभिन्न टिमको रोजाइमा परे । लिलामीमा एउटा टिमले १० जना खेलाडी मात्र किन्न पाउने तथा एक जना खेलाडीका लागि अधिकतम १ लाख ७५ हजार रुपैयाँभन्दा बढी मूल्य तोक्न नपाउने प्रावधान थियो । यदि कुनै एक खेलाडीलाई एकभन्दा बढी टिमले अधिकतम मूल्य कबोल गरे गोलाप्रथाद्वारा उक्त खेलाडी जाने टिम निर्धारण गर्ने नियम बनाइएको थियो । यसपटकको लिलामीमा भैरहवा ग्लाडिएटर्सले आरिफ सेख, विराटनगर बारियर्सले करण केसी, ललितपुर प्याट्रियोट्सले सन्दीप लामिछाने तथा पोखरा राईनोले विनोद भण्डारीलाई सर्वाधिक १ लाख ७५ हजारमा किनेका छन् ।
टिम : भैरहवा ग्ल्याडिएटर
मार्की : शरद भेषवाकर
मालिक : आदित्य सांघाई
आरिफ सेख
१ लाख ७५ हजार
प्रदीप ऐरी
१ लाख ६० हजार
कृष्ण कार्की
१ लाख २५ हजार
भुवन कार्की
१ लाख २५ हजार
रोहितकुमार पौडेल
९५ हजार
प्रकाश केसी
७५ हजार
दिपेश श्रेष्ठ
७५ हजार
भूपेन्द्र थापा
६० हजार
हरिशंकर साह
६० हजार
अविनाश बोहरा
५० हजार
टिम : विराटनगर वारियर
मार्की : पारस खड्का
मालिक : विशाल अग्रवाल
करण केसी
१ लाख ७५ हजार
वसन्त रेग्मी
१ लाख ६० हजार
अशिफ सेख
१ लाख २५ हजार
अनिलकुमार साह
१ लाख ५ हजार
अभिनाश कर्ण
१ लाख
प्रनित थापा मगर
७५ हजार
पुष्प थापा
७५ हजार
रामनरेश गिरी
७५ हजार
सुमित महर्जन
६० हजार
आकाश विष्ट
५० हजार
टिम : चितवन टाइगर्स
मार्की : दिपेन्द्र ऐरी
मालिक : किशोर भट्टराई
पृथु बाँस्कोटा
१ लाख ४० हजार
साहव आलम
१ लाख २५ हजार
ललित भण्डारी
१ लाख २५ हजार
योगेन्द्र कार्की
१ लाख ५ हजार
सुवास खकुरेल
१ लाख
सन्दीप सुनार
७५ हजार
दिलीप नाथ
७५ हजार
सुमन गौतम
७५ हजार
कमलसिंह ऐरी
५० हजार
भीम सार्की
५० हजार
टिम : काठमाडौं किंग इलेभेन
मार्की : सोमपाल कामी
मालिक : रोहित गुप्ता
सागर पुन
१ लाख ५० हजार
सुशील कँडेल
१ लाख २५ हजार
जितेन्द्र मुखिया
१ लाख २० हजार
नरेश बुढाऐर
१ लाख २० हजार
सिद्धान्त लोहनी
१ लाख १५ हजार
राजु रिजाल
९५ हजार
अमित श्रेष्ठ
७५ हजार
अमरसिंह रौतेला
७५ हजार
विक्रम भुषाल
७० हजार
पुरन बिश्वकर्मा
५० हजार
टिम : ललितपुर प्याट्रियट्स
मार्की : ज्ञानेन्द्र मल्ल
मालिक : किशोर महर्जन
संदीप लामिछाने
१ लाख ७५ हजार
मेहबुब आलम
१ लाख ५० हजार
कुशल भुर्तेल
१ लाख २५ हजार
पवन सर्राफ
१ लाख २५ हजार
ललित राजवंशी
१ लाख ५ हजार
राजवीर सिंह
८५ हजार
शंकर राना
७५ हजार
सन्दीप जोरा
५५ हजार
सोनु तामाङ
५० हजार
रसिद खान
५० हजार
टिम : पोखरा राईनो
मार्की : शक्ति गौचन
मालिक : साहिल अग्रवाल
विनोद भण्डारी
१ लाख ७५ हजार
सौरभ खनाल
१ लाख २५ हजार
राजेश पुलामी मगर
१ लाख २० हजार
सुनिल धमला
१ लाख १५ हजार
किशोर महतो
१ लाख १५ हजार
सुसन भारी
१ लाख ५ हजार
विक्रम सोब
७५ हजार
बिपिन खत्री
५० हजार
नुरध्वज सेन
५० हजार
सन्तोष भट्ट
५० हजार