साप्ताहिक संवाददाता
कार्तिक १९, २०७४
लैनचौरस्थित होटल मल्लमा कात्तिक २० गते सोमबार ‘मिस काठमाडौ’को फाइनल हुँदैछ ।
यसै साता मिस काठमाडौंका प्रतिस्पर्धीहरूबीच मिस बेस्ट फिगरका लागि भएको प्रतिस्पर्धामा उनीहरूले स्वीम सुटमा सहभागिता जनाएका थिए । मिस काठमाडौंको आयोजना कसमस इन्टरटेन्मेन्टले गर्दैछ ।