कार्तिक २५, २०७४
कलाकार यमबुद्धको सम्झनामा आज कात्तिक २५ गते यमबुद्ध शान्ति मिनी म्याराथन प्रतियोगिता हुने भएको छ । यमबुद्ध फाउन्डेसनद्वारा आयोजित उक्त म्याराथन सुन्दरहरैचाको सलकपुरदेखि बेलवारीको बेतना सिमसारसम्म करिब ७ किलोमिटरको दूरीमा सञ्चालन हुने बताइएको छ ।
म्याराथनमा १६ वर्ष माथीका महिला तथा पुरुषहरूले भाग लिन सक्ने यमबुद्ध फाउन्डेसनका अध्यक्ष अम्बिकाप्रसाद
अधिकारीले बताए ।