साप्ताहिक संवाददाता
मंसिर ६, २०७४
फेसन डिजाइनर भिरा वङले २ हजारभन्दा बढी मयूरको प्वाँख प्रयोग गरेर तयार पारेको विवाह पहिरनलाई विश्वकै महँगो दुलही पहिरन मानिन्छ ।
पशु अधिकारकर्मीहरूले विरोध गरे पनि वङले आठ जना सहयोगीका साथ उक्त पहिरन तयार पारेकी थिइन्, जुन पहिरनको मूल्य १५ करोड ६० लाख रुपैयाँ छ ।